
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
गोबिन्द रिजाल ,कुश्मा ।जिल्ला ह्याण्डबल संघ पर्वतको दोस्रो साधारणसभा आज कुश्मामा सम्पन्न भएको छ । जिल्लामा ह्याण्डबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनका लागि क्रियाशील ह्याण्डबल संघले आफ्नो साधारणसभाबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने आगामी वर्षका लागि कार्ययोजना पनि तय गरेको छ ।
ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संघका सचिव तथा ह्याण्डबल प्रशिक्षक समेत रहेका रमेश श्रेष्ठलाई नगद रु पाँचहजार र कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले जिल्लाभित्र ह्याण्डबल खेलको विकासमा ह्याण्डबल संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफूहरु पनि ह्याण्डबल खेलको विकास तथा विस्तारमा संघसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।
जिल्ला ह्याण्डबल संघको सक्रियतामा हालैमात्र पर्वत जिल्लाबाट पुरुष तथा महिला ह्याण्डबल टिमले गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगितामा भाग लिन सफल भएको छ भने कुश्मा, फलेवास र मोदी पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन भै क्रियाशील रहेका छन् ।
साधारणसभामा अध्यक्ष राजेन्द्र पहाडीले अब जिल्ला ह्याण्डबल संघले विद्यालय तहबाट नै यस खेलको विकासमा ध्यानदिनुपर्ने आवश्यकता रहेको र यसका लागि दक्ष शिक्षक प्रशिक्षक तयार गर्दै अघि बढ्ने योजना रहेको कुरा बताउनुभयो । उहाँका अनुसार उपयुक्त खेलमैदान, पर्याप्त आर्थिक स्रोधसाधन तथा खेल प्रशिक्षकको अभावमा ह्याण्डबल खेललाई सोचेजती उचाईमा पुर्याउन कठिन भैरहेको जानकारी गराउँदै सबै सम्बन्धित निकायहरुले खेल क्षेत्रको विकासका लागि ध्यानदिनुपर्ने खाँचो रहेको कुरामा जोड दिनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया