SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१ गते
    २३१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा अम्मर परियार, सह–सचिवमा रमेश परियार रकोषाध्यक्षमा सरस्वती परियार निर्वाचित भएका छन् । समितिको सदस्यमा शान्तिदेवी परियार, भक्त परियार, तोपबहादुर परियार, पदम परियार, बिरु परियार, तीर्थ परियार, हेमा परियार, सम्झना परियार, जुनकिरी परियार, कृष्ण परियार र गोमा परियार रहेका छन् ।

    अधिवेशनको उद्घाटन परियार सेवा समाजका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक डीबी परियारले गरेका थिए । अधिवेशनमा संविधानसभा सदस्य टेकु नेपाली, समाजकी केन्द्रीय तदर्थ समिति सदस्य प्रेमदेवी परियार, राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति सदस्य लालबहादुर परियार लगायतले परियारको एकतामा जोड दिएका थिए । उक्त अवसरमा समाजले अधिवक्ताद्वय कुञ्जनी परियार र इश्वर परियारलाई सम्मान समेत गरेको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं