
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर, पोखरा।कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन्।
माध्यमिक शिक्षा परिक्षा २०८० को मुल्यांकनका आधारमा यस वर्ष पनि उच्च जि पि ए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक विद्यालय तर्फ विन्ध्यवासिनीले ३:११ जि पि ए ल्याएको थियो।एस इ इमा उसका ८१ जना विद्यार्थी सम्मिलित थिए। शिक्षा दिवस २०८१ को अवसरमा जिल्ला विकास तथा समवन्य ईकाइले आइतबार पोखरामा एक कार्यक्रमका बीच दुवै विद्यालयलाई सम्मान समेत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि संघीय संसद सदस्य दामोदर वैरागी, प्रदेश सांसद प्रकाश बराल, गणेशमान गुरुङ, जिल्ला समवन्य प्रमुख लिलाधर पौडेल र समवन्य ईकाइका प्रमुख लोकनाथ आचार्यले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई सम्मान गरे । सोही अवसरमा विषयगत शिक्षकका रूपमा सोही विद्यालयका विज्ञान विषयका शिक्षक सुशील देवकोटा पनि सम्मानित भए ।
कार्यक्रममा चार जिपिए ल्याउने विद्यार्थी सहित कास्कीका ५ वटै पालिकाका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी पनि सम्मानित भए। सम्मानित भएपछि प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आफ्नो विद्यालय लगातार उत्कृष्ट हुनु सवै पक्षको साथ र सहयोग रहेको स्मरण गर्नुभयो। उहाँले सम्मान दिलाउन सहयोग गर्ने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी , सरोकारवाला सबैमा आभार ब्यक्त समेत गर्नुभएको छ।
कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराई आउने वताईएको भएपनि उहाँ अनुपस्थित रहनुभयो। अघिल्लो वर्ष विन्ध्यवासिनी मावि सामुदायिक विद्यालय तर्फ देश भरमै उत्कृष्ट पहिलो भएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया