News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पोखरा १६ का दुई जिर्ण पुल निर्माण हुने

    शिशिर,पोखरा। पोखरा महानगर पालिका वडा नम्बर १६ का दुई जिर्ण पुल निर्माण हुने भएको छ। महेन्द्र गुफा जोगिमणी सडक खण्डमा पर्ने घार्मी खोला पुल र जोगीमणी पुल यसै वर्ष निर्माण हुने वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।

    जोगीमणी खोलाको पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गएको छ भने घार्मी खोला पुलमा यसै वर्ष वजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेको बताईएको छ।

    पुल निमार्णका लागि वजेट विनियोजन गर्न प्रभावकारी भुमिका खेलेको भन्दै त्यस क्षेत्रका स्थानीयले पोखरा महानगर र वडाध्यक्ष तिमिल्सिना प्रति आभार ब्यक्त गरेका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया