
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत दिएका छन् ।
लोकदोहोरीको पहिचानपछि सुगम संगीतमा पाइला बढाएका पन्तले पछिल्लो समय सुगम सङ्गीतमा पनि लगातार हिट गीत दिइरहेका छन् । नेपाली गीतसङ्गीतमा गण्डक क्षेत्र लोकदोहोरीको उर्वर भूमि भनेर चिनिन्छ । पर्वतमा जन्मिएका पन्त विगत डेढ दशकदेखि लोकदोहोरीको अलवा सुगम सङ्गीतमा समेत छाइरहेका छन् । सुगम सङ्गीतमा उनले दिएका गीत दर्जनौँ हिट भैसकेका छन् ।
‘धेरै माया’मा प्रेम पिडाले भरिएको गीत हो । कर्णप्रिय शैलीमा यो गीत पन्तले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । विक्रम बुढाथोकी र सञ्चिता शाहीलगायतको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन छ, भने निर्देशन क्रान्ति केसीले गरेकी हुन् ।
https://youtu.be/GIWL8V2f_io?si=-YbtvN1EDePpSzcO


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया