
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, लस एन्जलस ।
आजबाट अमेरिकामा रहेको नेपाली दूतावासले क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर आज देखि शुरु गरेको छ ।
क्यालिफोर्नियाको लस एन्जलस शहरको पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म संचालन हुने गरि सेवा सूचारु गरिएको अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।
ढकालका अनुसार सेवा प्रदान गर्नेकाम उत्साहा जनक रुपमा शुरु भएको छ । सेवाग्राहीले पनि आफनो स्थानबाट सेवा पाउदा खुसि ब्यक्त गरिरहेको बताउनु भयो ।
लामो समयदेखि क्यालिफोर्निया क्षेत्रमा कन्सुलर सेवा घुम्ती शिविर संचालन नहुँदा त्यसक्षेत्रका नेपालीहरु समस्यामा परिरहेका बखत यो कन्सुलर सेवा घुम्ती शिविर संचालन भएको र वासिंटन डिसीमा जान निकै खर्चिलो र धेरै दिन लाग्ने भएकाले यो शिविरले ति तमाम समस्याहरुलाई समाधान गर्ने आसा लिएको पनि बताउनु भयो ।
बिगत देखि यस क्षेत्रका एकहजारभन्दा धेरैले राहदानी नविकरण गर्न सकेका थिएनन् । अर्थात् एकहजार भन्दा बढी नेपालीहरु यस क्षेत्रमा राहदानी नविकरण पर्खिएर बसेका छन् ।
यस बिषयमा सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीले ढकालसँग कुरकानी गर्दा उहाले यस्तो बताउनु भएको छ । शिविर आजबाट शुरु भै जुलाई १४ सम्म चल्नेछ ।
हेरौ भिडियो कुराकानीमा


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया