
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका प्रमुख आईजीपी बसंन्त कुवॅंर, नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दान बहादुर कार्की, नेपाल प्रहरीका डिआईजी डा. संजय बिक्रम श्रेष्ठ, नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी लगायत प्रहरी अधिकारीसंग भेटघाट सम्पन्न भएको छ ।
यो भेटघाटका क्रममा अमेरिकामा बस्दै आउनुभएका पूर्व प्रहरीको संगठन अमेरिकाको क्यालिफोर्निया बाट दर्ता भई नेपाल अमेरिकाको सम्बन्ध विशेष बनाउन संगठनले भूमिका खेल्ने बारे संस्थापक सदस्य विष्णु केसीले जानकारी गराउनु भयो ।
एनआरएनए अमेरिकाको पश्चिम क्षेत्रिय संयोजक केसी को नेपाल भ्रमणको क्रममा नेपाल प्रहरीका उच्च अधिकारीसंग विशेष भेटघाट प्रहरी प्रधान कार्यालय नक्सालमा सम्मपन्न भएको हो ।
पूर्व प्रहरी संगठन अमेरिका टिमले झण्डै ४ लाख अमेरिकी डलर कोषमा जम्मा गरिसकेको छ । यो संगठन को अध्यक्ष दल बहादुर बोगटी हुन । यो संगठन अमेरिकामा आधिकारिक रुपले दर्ता गरिएको छ । एनआरएनए नेता केसी र युवा पत्रकार एचबी ताम्राकार नक्सालमा जानुभयो । यो भेटघाटले अमेरिकामा रहेका नेपाली र पूर्व नेपाल प्रहरीका अधिकारी लगायत व्यक्तित्वको विषयमा विशेष जनाकारी गरिएको थियो ।
एनआरएनए नेता केसी को नेपाल बसाईको क्रममा विभिन्न उच्च ओहोदाका व्यक्तित्वसंग भेटघाट तथा छलफल कार्यक्रम रहेको छ ।नेता केसी सामाजिक अभियान्ता पनि हुन । कोरोना महामारीमा उनले नेपालकोलागि खुलेर सहयोग गरेका थिए ।
अमेरिकामा बसेरपनि नेपाल र नेपालिको हितमा निरन्तर काम गरिरहने नेताको रुपमा परिचित छन् । अमेरकाको क्यालिफोर्नियामा बसेर पनि नेपाली क्रिकेट जगतलाई विशेष उचाई दिनुपर्छ भन्दै उनले क्यानका सचिव पारश खड्का लगायत टिमलाई अमेरिकामा विशेष कार्यक्रम गरेर नेपालको उचाई कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया