
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका ।
गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड डे हजारौ नेपालीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ ।
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हजारौ नेपालीहरुको सहभागितामा नेपाली कला संस्कृति झल्कने झाँकीसहित अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।।
गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको र कार्यक्रम सोचे जस्तै राम्रो भएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो ।
ओझाले अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले बिश्व कै शक्तिशाली देशमा आफ्नो पहिचान, भाषा र सस्कृती देखाउन सफल भएको भन्दै खुसि समेत ब्यक्त गर्नु भएको छ ।
स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि ऋषि पी ढकाल-महाविद्या दुत, विशिष्ठ अथिति अर्जुन बन्जाडे अध्यक्ष एनआरएनए एनसिसी, अथिथिहरुमा अजय भुटोरिया – राष्ट्रपति बिडेन एशियाई अमेरिकी सल्लाहकार, सिनेटर स्कट विनर, ल्यारी क्लेन, सनीभेल मेयर, Carmen Montano, Milpitas, क्यालिफोर्निया मेयर, मेयर एडुआर्डो, रिचमण्ड, क्यालिफोर्निया मेयर, आरोन पेस्किन, सान फ्रान्सिस्कोको शहर र काउन्टी – पर्यवेक्षकको सरकारी बोर्ड, नेपालका पूर्व क्रिकेट कप्तान, नेपाल क्रिकेट संघ–क्यानका सचिव पारस खड्का लगायतले कार्यक्रममा नेपाली नया बर्षको शुभकामना सहित आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा हजारौ नेपालीहरु आफ्नो भेषभुषासहित सहभागि रहेका थिए भने क्यालिफोर्निया सुधार र पुनर्वास विभाग CSP- Sacramento डिभिजन टोली पनि कार्यक्रममा सहभागी थियो । तस्बिर सामाजिक सञ्जालबाट



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया