
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । नेकपा एमाले पर्वतको दशौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
गण्डकी प्रदेशमा जस्तै पृथ्बी सुब्बा गुरुङ्ग र खगराज अधिकारी समूह पर्वतमा पनि देखिएपछि पिएस समूहको गणेश तिमिल्सीना र खगराज समूहको पदम गिरीले नेतृत्व गरेका छन् ।
सहमती हुने सम्भावना करिब सकिएकाले निर्वाचनबाट नै नेतृत्व टुंगो लाग्ने दुबै पक्षको भनाई छ । अध्यक्ष पदका लागि पिएस टिमबाट एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शार्मा र खगराज टिमबाट पार्टी सचिब गोबिन्द गिरी पहाडीबीच प्रतिस्पर्धा हुने भएको छ ।
पिएस टिमबाट वर्तमान अध्यक्ष राजु प्रसाद पौडेललाई अगाडी बढाउने तयारी भएपनि अन्तिम समयमा पदमपाणी शर्माको माहोल देखिपछि शर्मालाई अध्यक्षका लागि अगाडी बढाइएको हो । शर्मा अध्यक्षमा लड्दा माहोल राम्रो हुने र नतिजा आफ्नो पक्षमा पार्न सहज हुने सो समूहको ठहर छ ।
एमाले निकट अखिलबाट राजनीतिमा प्रवेश गरेका शर्मा एमाले पर्वतको जिल्ला कमिटि सदस्यबाट हालसम्म निरन्तरछन् । उनी अहिले उपाध्यक्ष पदमा रहेका छन् । राजनीतिमा निरन्तर लागेका कारण कार्यकर्तामा लोकप्रिय रहेका शर्माले नजिता आफ्नो पक्षमा पार्नसक्ने आँकलन गरिएको छ ।
त्यस्तै वर्तमान सचिब रहेका पहाडी गिरी समूहबाट अध्यक्ष पदका बलिया उम्मेदवार हुने ठहरका साथ अगाडी बढाएका हुन् । मन्त्री पदमा रहेको बेला आफ्नो प्रभावले पनि केही काम गर्ने भएकाले नतिजा सहज हुने उनीहरुको अनुमान रहेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया