
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
९अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
काठमाडौं ।
हिमालयन टक्सले करिब डेढ वर्षदेखि अन्तर्क्रिया कार्यक्रम गर्दै आएको छ । यस संस्थाले विभिन्न क्षेत्रका विद्धान, दिग्गज र विज्ञलाई कार्यक्रममा बोलाई वैद्धिक, रचनात्मक, श्रृजनशिललगायत मनोरञ्जन कार्यक्रम गर्दै आएको छ र भविष्यमा पनि गर्दै जाने प्रतिवद्दता जनाएको छ । यसका मुख्य संस्थापक सुप्रीम गिरी हुन् ।
उनी हाल उच्च शिक्षाका लागि अमेरिका गएका छन् । यस अर्थमा हाल अरु टिमले नेपालमा कार्यक्रम गर्दैछ र गिरीले पनि अमेरिकाबाटै नैतिक समर्थन जनाएका छन् । हाल यस संस्था मिलेन्द्र शर्मा, गगन आचार्य, मुकेश पाण्डे, ईश्वर प्रसाद गुरागाँई लगायतका टिमले चलाउँदै आएको छ ।
हिमालयन टक्सले यसपटक भने “विद्यार्थीसँग धमला” नामक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । नेपाली पत्रकारिता क्षेत्रका वरिष्ठ पत्रकार, प्राइम टाइम टेलिभिजनका सञ्चालक, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला ज्यूलाई मुख्य आकर्षणका रूपमा यही फाल्गुन २८ गते सोमबारको दिन ट्रीटन कलेजमा यस कार्यक्रम हुनेछ । कार्यक्रम ग्याल्पो ल्हाेसारको दिन बिहान ९ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा प्रि-इभेन्ट र पोस्ट इभेन्ट पनि हुनेछ । प्रि-इभेन्ट र पोस्ट इभेन्टमा भने नाचगानलगायत मन्तब्य राख्ने आयोजकले जनाएको छ । ऋषि धमलासँगको कार्यक्रमको समय अवधिभर टी. एन. भट्ट मध्यस्थकर्ता हुनेछन् । कार्यक्रममा धमलाले आफ्ना भोगाइ, पत्रकारिता, राजनीति, कलाकारिता लगायतका विषयमा बोल्नेछन् भने उनलाई विद्यार्थीले प्रश्नाेउत्तर गर्नेछन् ।
आयोजकका अनुसार कार्यक्रम निकै उपलब्धिमूलक र रमाइलो हुने जनाइएको छ ।
यस कार्यक्रममा सिसिए कलेज, टेच स्पाइर कलेज, सरल शिक्षा, प्रिन्ट संसार, यूटिसी, नेपाली पात्रो, प्राइम टाइम टेलिभिजन र ट्रीटन कलेज जोडिएका छन् । कार्यक्रम भने कोटेश्वर स्थित ट्रिटन कजेलमा सोमबार २८ गते ठीक ९ बजेबाट सुरु हुनेछ । यस कार्यक्रममा जो कोही पनि आएर सहभागि हुन सनिकेछ भने आउने व्यक्तिले धमलालाई प्रश्न सोध्न पनि पाउने छन् ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया