
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा) कार्यक्रमको नियमित आयोजना गर्दै आएको हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा गत असोजमा विधिवत दर्ता भइ सदस्यता वितरण गरी फागुन १९ गते शनिबार क्लबले प्रारम्भिक साधारण सभा गर्न लागेको हो ।
हाइकिङ कार्यक्रम विगत ६ वर्ष देखि संचालन हुँदै आएको थियो । उक्त कार्यक्रममा हजारौको संख्यामा विद्यार्थी, व्यवसायी, गृहणी सहभागी हुनै आएका छन् भने ३ जिल्ला तनहुँ, स्याङ्जा र कास्कीको प्रायः ग्रामिण वस्तीहरुमा हाइकिङ कार्यक्रम सम्पन्न भइ सकेका छन् ।
स्थानिय निकायको क्षेत्राधिकार भित्र हाइकिङका माध्यमले प्रचारप्रसार गर्दै आइरहदाँ दर्ता नभएका कै कारण सहयोग हुन नसकेको अवस्था र जनप्रतिनिधिहरु तथा पर्यटन व्यवसायीहरुको सल्लाह संस्था दर्ता गरिएको थियो ।
सुरुवाती चरणमा प्रविण तुलाचनको नेतृत्वमा हाइकिङ कार्यक्रम निरन्तर अगाडि वढि रहेको भएता पनि संस्थागत रुपमा अगाडि वढाउने क्रममा कृष्ण रानाभाटको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कार्य समिति वनाएर दर्ता गरिएको थियो । उक्त तदर्थ समितिको उपाध्यक्षमा ज्योति हमाल, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा टिका आचार्य र सदस्यहरुमा पितम सेन, तिलक थापा र सुन्दर त्रिपाठी रहेका छन् ।हाल संस्थाको आधिकारिक रुपमा साधारण सदस्यता र आजिवन सदस्यता वितरण गरिएको छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया