News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    शिरिष देवकोटा र सुनिता बुढा क्षेत्रीको “बैना हजुर” बजारमा (भिडियो सहित)

    सुमन ढकाल। शिरिष देवकोटा र सुनिता बुढा क्षेत्रीको आवाजमा शिरिष देवकोटाकै लय शब्दमा नयाँ गीत “बैना हजुर” बजारमा आएको छ। गीतलाई मिहनेतका साथ बिन्दवासिनि म्युजिकले बजारमा ल्याएको हो।

    गीतको लय शब्दमा मिठासपन मिसिएको छ सुन्दा मिठो सुनिने गीतलाई दर्शक श्रोताले मन पराईदिनेछन् भन्ने गायकको आशा छ। संगै अनु साह दिपक कार्कीको अभियनय रहेको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया