News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    गोविन्द पौडेल र समिक्षा अधिकारीको “मुना मदन” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल।गोविन्द पौडेल र समिक्षा अधिकारीको आवाजमा “मुना मदन” बोलको गीत बजारमा आएको छ। गीतलाई विजय अनुरागीले शब्द संगीत गरेका हुन् भने विनोद बाजुरालीले संगीत सोजन गरेका हुन्।

    सारिका केसी, सन्तोष शर्मा ,श्री कृष्ण घर्तीको अभिनयमा तयार भएको म्युजिक भिडियोलाई सम्पादन/निर्देशन विष्णु भट्टराईले गरेका हुन्। गीतको पुरा भिडियो गोविन्द पौडेलको युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया