News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    निश्चल दवाडीको “गोर्खे खुकुरी” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल।निश्चल दवाडी र शान्ति श्रि परियारको आवाजमा “गोर्खे खुकुरी” बजारमा आएको छ। दवाडीकै शब्द संगीतमा तयार भएको गीतमा लोमश शर्मा, सन्चिता बोलाखे संगै धेरैको अभिनय छ।

    अमृत चापागाईको सम्पादनमा रहेको भिडियोलाइ कथा निर्देशन लोमश शर्माले गरेका हुन् भने शर्माकै युटुववाट गीत विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया