News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    करिष्मा परियारलाई उत्कृष्ठ मोडलबाट म्युजिक अवार्ड प्रदान…

    सुमन ढकाल।उत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फबाट करिष्मा परियार तेस्रो राष्ट्रिय विशाल लुम्बिनि लोक दोहोरी अवार्ड २०८० पाउन सफल भएकी छन्।


    विशाल मुभिज प्रालीको आयोजनामा भएको तेस्रो राष्ट्रिय विशाल लुम्बिनि लोक दोहोरी अवार्ड २०८० मा ‘रुखो बोलेनी’ गीतबाट परियारले अवार्ड पाउन सफल भएकी हुन् ।कार्यक्रम हिजो काठमाण्डौमा सम्पन्न भएको हो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया