News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    बादल घिमिरेको संगीतमा रामजी खाँड मेलिनाको “कसम तोड्ने भा”बजारमा.

    सुमन ढकाल।
    सुमन ढकाल। लोकप्रिय सर्जक तथा संगीतकार बादल घिमिरेको संगीतमा “कसम तोड्ने भा” बोलको गीत बजारमा आएको छ।चर्चित गायक रामजी खाड र मेलिमा राईले गीतमा आवाज दिएका छन्। गीतलाई रेखा खरेलले शब्द कोरेकी हुन।उस्तै मिठा शब्द अनि उही मिठो भाकाले गीतलाई मिठासपन गराईदिएको छ।

    प्रियंका आचार्य र बादल घिमिरेको मनमोहक अभिनय रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन, पदम सुवेदीले सम्पादन, मिलन विश्वकर्माले कलर भने विशाल घिमिरेले निर्देशन गरेका हुन् ।गीतको म्युजिक भिडियो बादल घिमिरे युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।
    हेर्नुहोस् पुरा भिडियोः

    लाेक कल्याणकारी

    प्रतिक्रिया