News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    रेशम सापकोटाको सृजना अन्जु विश्वकर्माको “गैराघरे नेप्टी”(भिडियो)

    सुमन ढकाल। चर्चित गायक रेशम सापकोटाको शब्द सृजनामा “गैराघरे नेप्टी” बोलको गीत तरेली संगीत कुन्ज युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। अन्जु विश्वकर्माले गीतमा एकल आवाज दिएकी छन्।

    पछिल्लो समय निकै भाईरल भएकी गायिका हुन् विश्वकर्मा। उस्तै मिठा शब्द अनि उही पुरानो पनको भाकाले गीतलाई मिठासपन गराईदिएको छ।गीतमा तिर्थ गन्धर्वको लय झलक संगीतमको संगीत संयोजनमा रहेको छ। स्वयम् गायिकाको सारंगीमय अभिनय रहेको भिडियोलाई नविन गिरिले छायांकन, रोशन धितालले सम्पादन भने गायक रेशम सापकोटाले निर्देशन गरेका हुन्।
    हेर्नुहोस् पुरा भिडियोः

    लाेक कल्याणकारी

    प्रतिक्रिया