SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२३ गते
    ६८५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। मोडल विष्णु कुवरको अफिसियल युटुवाट यज्ञ सापकोटाको लय शब्द तथा आवाजमा “बैंस बढेको” ट्रेन्डिंमा आएको छ। सापकोटालाई अन्जु विश्वकर्माले गायिकामा साथ दिएकी छन् भने गीतको संगीत संयोजन यम थापा मगरको रहेको छ।
    अन्जु विश्वकर्मालाई पछिल्लो समय गीत गाउदा पत्रकारले लोकप्रिय भएर लेराएका हुन्। पछिल्ला समय उनका धेरै गीत बजारमा झरिसकेका छन्। यो गीत पनि लोकप्रिय बनिसकेको छ छोटो समयमै ट्रेन्डिंमा परेको छ। विष्णु कुवरको अभिनयमा रहेको मोहन खड्काको आवाजमा “सम्झी रुदै छु” गीत चर्चित भएको थियो।

    भिडियो दृश्यमा गायक गायिका त्यस्तै धेरै गीतमा अभिनयमा कुवर जोडिएका छन्। भिडियोमा स्वयम् देखिएका छन् भने सम्पादन दुर्गेश राना,निर्देशन विष्णु कुवरले गरेका हुन् भने भिडियो कुवरकै युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं