News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    इन्द्र जिसिको “प्युठान ईस्नालाई” मा बालचन्द्र बराल र शुसिला गिरिको अभिनय…

    सुमन ढकाल। ईन्द्र जिसि र शुशिला गिरको आवाजमा “प्युठान ईस्नालाई” बोलको गीत बजारमा आएको छ। गीतमा शुसिला गिरिको शब्द लय रहेको छ।

    भिडियो तर्फ लोकप्रिय एवम् चर्चित दोहोरी गायक बालचन्द्र बरालको अभिनय रहेको छ। उनलाइ अभिनयमा गिरिले नै साथ निभाएकी छन्। गीतको भाका स्वर निकै मिठो बनेको छ। भिडियोलाइ हुम गैरेले निर्देशन/सम्पादन गरेका हुन् भने गीत ईन्द्र जिसि अफिसियल युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।
    हेर्नुहोस् पुरा भिडियोः

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया