News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    बद्री पंगेनी र शान्ति भण्डारीको “चोली फेर्ने माया” बजारमा (भिडियो)

    सुमन ढकाल।
    लोकप्रिय चर्चित गायक बद्री पंगेनी को शान्ति भण्डारीको आवाजमा चोली फेर्ने माया बजारमा आएको छ। गीतलाई शिव हमालले शब्द संगीत गरेका हुन् भने संगीत संयोजन सुदिप सागरको रहेको छ। गीतले दर्शक सामु लोकप्रिय बन्दै गएको छ। भिडियो तर्फ पुष्प खड्का,बद्री पंगेनी,शान्ति भण्डारी अभिनयमा जोडिएका छन्।

    मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीको छायांकन रहेको हो भने मनोज कार्कीको सम्पादन/कलर रहेको हो।भिडियो बद्री पंगेनीको युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।
    पुरा भिडियोः

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया