
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, क्यालिफोर्निया, अमेरिका ।
हुनत नेपाली युवाहरु लागि अमेरिका जस्तो देश नै सपनाको दश हो, त्यसमाथी यहा आएर बुन्ने सपना सानोतिनो पक्कै हुदैन । त्यहि लिष्टमा अहिले चलिरहेको नाम हो आकाश देवकोटा ।
अमेरिकाको लस एन्जलसका उनै यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको हो ।
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक तथा गायक कृष्ण देवकोटाका छोरा भएको कारण पनि उनको चर्चा फरक रुपमा भैरहेको छ ।
कास्की चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका देवकोटाले अमेरिकी चर्चित गायक क्रिस ब्राउनको गीत फरबिडव(forbidden)मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन्। यो गीतको ओरिजिनल भिडियोमा लाखौ भ्युज छ ।
रिदम एण्ड ब्लुस जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको उनले बताए । भबिष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडेल भएर खेलेको पनि उनले बताए ।
यो गीतमा आकाशले मोडलका रुपमा मात्र काम गरेका छैनन, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् । कलेजकै आफ्ना साथी अमेरिकी युवा रायन वेक्सलर(Ryan Wexler)ले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल(Jack Neal) र मारियो एन्ड्रे(Mario Andera)ले भिडियोको सह निर्देशन गरेका हुन् ।
लस एन्जलसको चाईना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउछन् । उनी भन्छन, “तीनदिनको मेहेनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुशी छु ।”
आकाशले र्यापर ब्याड बन्नी Bad Bonny र अर्का गायक Snoop Dog को भिडियोमा पनि काम गरिसकेका छन्। यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरुमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरुमा मोडेलको रुपमा काम गर्दै पनि आईरहेका छन् ।
२२ बर्षका आकाश बलिउडको सपना देखि रहेका छन्, उनको शरिर पनि निकै फिट छ, कलाकारिता क्षेत्रमा केहि गरेर देशको नाम राख्ने चाहाना उनको मन भित्र रहेका पनि उनी बताउछन् ।
१६ बर्षको उमेरमा परिवारसंगै अमेरिका आएका आकाश अहिले यहां कम्प्युटर साईन्स पढ्छन् । आकाशले सानैदेखि संगीतमा रुची राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देबकोटा बताउंछन् ।
आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहिं जम्ने रहेको छ । हलिउडको माहौल र उनको मेहनतबीच राम्रो तालमेल मिलोस । हाम्रो शुभकामना ! यस्तो छ उनले अभिनय गरेको भिडियो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया