News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    यज्ञ सापकोटा र अन्जु विश्वकर्माको आवाजमा “बैंस बढेको”….

    सुमन ढकाल। यज्ञ सापकोटाको लय शब्द तथा आवाजमा “बैंस बढेको” गीत बजारमा आएको छ। सापकोटालाई अन्जु विश्वकर्माले गायिकामा साथ दिएकी छन् भने गीतको संगीत संयोजन यम थापा मगरको रहेको छ।

    अन्जु विश्वकर्मा पछिल्लो समय मेलाबाट गाउदा लोकप्रिय भएर आएकी हुन्।
    भिडियो दृश्यमा गायक गायिका स्वयम् देखिएका छन् भने सम्पादन दुर्गेश राना,निर्देशन विष्णु कुवरले गरेका हुन् भने भिडियो कुवरकै युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया