
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, क्यालिफोर्निया ।
मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ सम्पन्न हुने भएको छ । यसको लागि नेपालबाट र अन्य स्थानहरुबाट कलाकारहरु आउने क्रम शुरु भएको छ ।
यसै क्रममा नेपालका बहुप्रतिभावान गायम तथा सर्जक मिलन लामा पनि क्यालिफोर्निया आईपुगेको आयोजक संस्थाका अध्यक्ष सुरज पाख्रिनले बताउनु भएको छ । उहाका अनुसार यसपालीको कार्यक्रम निकै रमाईलो हुने छ । देश तथा परदेशबाट कलाकाहरु आईसक्नु भएको छ । कार्यक्रमको तयारी पनि लगभग अन्तिम चरण मै छ । उहाका अनुसार कार्यक्रमलाई City of Richmond का मेयर एडुआर्डो मार्टिनेजले उद्घाटन गर्नु हुनेछ ।
जनवरी २७, २०२४ शनिबार का दिन Richmond सिटी को ठुलो र भब्य सिटी हल (City Hall) मा हुने यस पालिको ल्होछार सांस्कृतिक साझ्ंलाई सदा झै पारिवारिक बाताबरणमा सभ्य र भव्य बनाउन स्थानिय र राष्ट्रीय स्तरका कलाकारहरुले तयारी गरी रहेको संस्थाका अध्यक्ष पाख्रिनले बताउनु भएको छ ।
७/८ सय जनाको सहभागिता रहने यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको ताल मा बिशेष प्रस्तुती टेक्सासबाट आउनु हुने गायक सर्जक छिरिङ तामाङ्, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोका प्रिय गायक मिलन लामाको शान्दार प्रस्तुती रहने समेत अध्यक्ष पाख्रिनले बताउनु भयो ।
दौतरीहरुको साथमा मिठो खाना-पिना अनि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, अनि च्याङ्वा अनि मैच्याङहरुको मस्का मस्की , सांस्कृतिक नृत्यहरु, अनि DJ DAWA FINZO को NON STOP DANCING NUMBERS तथा सेलो -बे एरिया पुरै नाच्ने छ ।
यती ठुलो र भब्य कार्यक्रममा सबैलाई सहयोग गर्न समेत आयोजक संस्थाले नेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको जनरल सेक्रेटरी ग्याल्पो योञ्जनले बताउनु भयो ।
साथै गैर आवासिय नेपाली समाज अमेरिका पश्चिम अध्यक्ष बिष्णु केसी खत्रीले पनि कार्यक्रममा सबै नेपालीहरु साथ रहेकोले सबै भाषा भाषी नेपाली दाजुभाई दिदबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।
सहयोग आउने क्रम जारी छ, हालसम्म उहाहरु सहयोग गरिसक्नु भएको छ ।।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया