News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    जन्मदिनमा गायक सापकोटाले सार्वजनिक गरे “नसोध पिर के को”…

    सुमन ढकाल,काठमाण्डौ।
    गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” बजारमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारी सापकोटाको स्वर लय र अभिनयमा गीत सार्वजनिक भएको छ। रविन लामिछानेको गीतमा शब्द रहेको हो। गायिकामा शान्ति श्री परियारले आवाज दिएकी छन्।

    जुना विश्वकर्माले अर्जुनलाइ अभिनयमा साथ दिएकी छन्। मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई काजीशले निर्देशन गरेका हुन्।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया