News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    गायक सापकोटाको “नसोध पिर के को” बजारमा आउदै….

    सुमन ढकाल,काठमाण्डौ।
    गायक सापकोटाको “नसोध पिर के को” बोलको गीत बजारमा आउने भएको छ। माघ १२ गते शुक्रबार अर्जुन सापकोटाकै युटुववाट विश्वभर सार्वजनिक हुने तयारी रहेको सापकोटाले सामाजिक संजाल मार्फत जानकारी दिए। सापकोटाको लय र आवाजमा रहेको गीतलाई रविन लामिछानेले शब्द कोरेका हुन्।

    गायिकामा अर्जुनलाई शान्ति श्री परियारले साथ दिएकि छन्। गीतको भिडियोमा स्वयम् सापकोटा र जुना विश्वकर्माको अभिनय छ। गीत मिहनेतका साथ बनाईएको र दर्शक श्रोताले मन पराउछने भन्ने आश गरेको सापकोटा बताउछन्।काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाइ मिलन विश्वकर्माले सम्पादन/कलर गरेका हुन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया