SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/६ गते
    ८९९ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाडौं। लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ बोलको गीत सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको लय रहेको छ । गीतमा बिनोद बाजुरालि को संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी,बिमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछानेको युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन्।

    रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायीका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायीका हुन्।काठे क्षेत्र मात्र नभएर पश्चिमि गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गीत बजारमा लेराएका हुन्। बहुचर्चित गीत बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गित ए गौरि गायीका संगम लामिछानेले सार्वजनिक गरेकी हुन्।

    पुरा भिडियोः

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं