News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    भष्ट्रचार र बेथिति बिरुद्दको बद्री सापकोटाको ‘अति भयो अति'(भिडियो)

    सुमन ढकाल,काठमाण्डौ।
    अति भयो अति बोलको गीत बद्री सापकोटाको स्वर संगीत शब्दमा बजारमा आएको छ।

    देशको अहिलेको नाजुक अवस्था संगै महंगी गरिवि जनताको लागि गीतले दर्शाईदिएको छ। कृष्ण लामिछानेको भिडियो निर्देशनमा रहेको गीत बद्री स्वयंमकै युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।

    पुरा भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया