News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    दाङको हापुरे महोत्सवमा गायक अर्जुन सापकोटाले तताए स्टेज दर्शक तातिए…

    सुमन ढकाल। दाङको हापुरे महोत्सवमा युवा लोकप्रिय गायक अर्जुन सापकोटाले दर्शक तताएका छन्। दर्शकको ठुलो उपस्थितिका साथ सापकोटाले चर्चित गीत डाँडैको टुनी, हावा चिसो चिसो, फुल्यो गुरास, दुई दुना चार,पानी परेको गीतबाट दर्शक सामु स्टेज तताएका हुन्।


    छोटो समयमै गीत संगीतमा चर्चा चुलिएका सापकोटा गायन/ मोडल संगै कार्यक्रममा निकै व्यस्त देखिन्छन्।
    हावा चिसो चिसो पछ्यौरी लिसियो गाउदा दर्शकले पछ्यौरी उडाउदै माया दिएका थिए।

    महोत्सवमा ठुप्रै गायकको उपस्थिति रहेक थियो। आईतबाट उनले दाङमा महोत्सव झुमाएका थिए।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ