News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    दिपक पोख्रेलको शब्दमा खेम सेन्चुरीको “तिम्रो त यो दुनियाँ छ”(भिडियो सहित)

    सुमन ढकाल,काठमाण्डौ।
    दिपक पोख्रेलको शब्द सिर्जनामा “तिम्रो त यो दुनियाँ छ” बोलको सुभारम्भ डिजिटलबाट विश्वभर गीत सार्वजनिक भएको छ। गीतमा अनिस दवाडीको लय रहेको छ भने खेम सेन्चुरी र पुजा परियारको आवाज सजिएको छ।

    गीतले टिकटक देखि युटुसम्म चर्चा कमाएको थियो।
    भिडियो पनि उत्कृष्ठ बनेक छ देबेन्द्र बब्लु रिना गुरुडंको अभिनय रहेको छ। विशाल घिमिरेको कथा/निर्देशनमा रहेक भिडियोलाई सुजन कोईरालाले सम्पादन गरेका हुन् भने राम केसी टिमले भिडियो खिचेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्ः

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया