
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
सुमन ढकाल,काठमाण्डौ।
पब्लिक च्वाईस् विधाको अवार्डबाट शालिकराम भण्डारीलाई ‘ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ। सुजन म्युजिक प्रालीको आयोजनाम भएको यो अवार्ड २०८० मा ‘नौ सय असिको’ गीतबाट भण्डारीले अवार्ड पाउन सफल भएका हुन् ।

२०५५ सालदेखि भण्डारी भारतमा बस्दै आउनुभएको छ। २०६४ साल देखि गीतको संगीतको दौरानमा भण्डारीको पहिलो एल्बम हो “चिठि आछैन” जुन गीतमा राजु परियारले स्वर दिएका थिए। संगै भजन गीत देखि थुप्रै गीतहरुको शब्द कोर्दै अगाडी बढेका भण्डारी को यो पहिलो पब्लिक च्वाईस् विधा अवार्ड हो । गीत संगीतले मलाई दिएको माया र मेरो कार्य पछि नहट्ने भण्डारीले बताए। अझै पनि संघर्ष गर्दै अगाडी बढ्ने कुरामा निर्धक्क रहने कुरा भण्डारीले अनलाईनलाई जानकारी दिए।

भारतको नयाँ दिल्लीमा उहाले अवार्ड थाप्नुभएको हो।कार्यक्रममा नेपाली राजदुतावास डा. महामिन शंकर शर्माको आगमन संगै अग्रज गायक संगितकार पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।



१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया