
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
सुमन ढकाल,काठमाण्डौ। कलाकार रमेश सार्थकको “घुमाउने घर खरले छाको छ” बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । जसमा शब्द प्रकाश पौडेल को भने लय खेम पुनको रहेको छ।
आवाजमा रमेश सार्थक र शान्ति लक्ष्मी दाहाल को रहेको हो।
भिडियो तर्फ हिमानी थापा र गोबिन्द न्यौपानेको अभिनय रहेको देख्न सकिन्छ ।गीतलाई लाई टिकाराम आचार्य ले खिचेका हुन भने गायक बिग्यान न्यौपाने को आधिकारिक youtube chanel – Bigyan Neupane मार्फत विश्वभर सार्बजनिक गरिएको हो ।
बिगत बर्षौ देखि कलाकारिता मा सक्रिय सार्थक को यो चौँथो सिर्जना हो । गाउँघर तिर प्रयोग हुने मौलिक शब्द बोकेको गितमा रमेश सार्थकको बलियो आवाज जोडिएको हो। जसको शब्द भाकामा मिठासपन छरिएको गीतमा दर्शक माझ लोकप्रिय बनिरहेको छ।
कलाकार रमेश सार्थक बागलुङमा जन्म लिई गीत संगीतको क्षेत्रमा उक्लिरहेका छन्। अहिले हाम्रो समाजले लोक तथा दोहोरी बढी रुचाउने भएकाले त्यस तर्फ ध्यान दिदै छु,’ उनी भन्छन् , ‘मलाई एउटा राम्रो र सफल गायक बन्नु छ । गित र संगीत बाट नै समाज परिवर्तन हुन सक्छ ´ भन्ने उनको भनाई छ।
आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढ्ने सोचकै कारण आज सार्थकलाई धेरैले गायकको रुपमा चिन्ने गरेको र आम दर्शकको मन मुटुमा बस्न सफल हुन चाहेका छन्।
उक्त गीतको भिडियोमा गाँउमा घर भएको केटा सहरमा जन्मिएकी केटि सँग मायाँ प्रेम मा परेपछि, बिहे गरेर गाँउमा लगिसकेपछी घर धन्दा साथै आगामी जिबनयापन गर्दा आँउने उतार चढाबहरुलाई दर्शाउन गीतमा खोजिएको छ ।अहिले उनको नयाँ गीत हेर्नुहोस्ः


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया