
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई निशर्त प्रधानमन्त्री भइदिन आग्रह गरिरहेको खुलासा गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले एमालेलाई सरकारमा सहभागिताको टड्कारो आवश्यकता देखापरेकाले ओली निरन्तर प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको उनको दाबी छ ।
‘यो चराचर जगतमा जतिपनि जीवित प्राणीहरु छन्, सबैको प्राण कहि न कहि धरापमा परेकै हुन्छ र हामी मृत्युसँग संघर्ष गरेर बाँचिरहेका हुन्छौं । अहिले न्युजहरुको केही विश्लेषण हेर्दाखेरी सबै भन्दा बेसी सरकारमा सहभागिताको टड्कारो आवश्यकता एमालेलाई परेको छ । निःशर्त भएपनि लौन प्रधानमन्त्री भइदिन पर्यो भन्ने प्रस्ताव शेरबहादुर कहाँ पुगेको छ,’– आचार्यले भने ।
एक पटक ओइलाएको कांग्रेसलाई पानी छम्काएर माओवादीले जगाएको उनको दाबी छ । कांग्रेस सभापति देउवाले एमालेबाट पहिला पाएको धोखाबाट शिक्षा लिएको हुनुपर्ने उनले बताए । गत पुष १० गते प्रचण्ड प्रधानमन्त्री बन्दाको परिस्थिति स्मरण गर्दै उनले भने,– ‘शेरबहादुरले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेर अघिल्लो दिन दिएको वचन अर्को दिन साढे १२ बजेसम्म नबोलेर बसेको किन हो भन्दाखेरी ओलीजीकै आश्वासन हो । म बनाइदिन्छु तपाईलाई प्रधानमन्त्री दायाँबायाँ नगर्नुस् भनिसकेपछि जुन उलटफेर देख्नु भएको छ शेरबहादुरजीले त्यसबाट निश्चित शिक्षा लिनुभयो होला भन्ने कुरामा म विश्वस्त छु



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया