News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार

    नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने

    काठमाडौं । अब चार्टर्ड उडानबाट नेपाली नागरिकले समेत हवाई उडान गर्न सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ ।

    https://youtu.be/aP7qYQlpRJU

    सरकारले नियमित उडान रोकेर चार्टर्ड उडानलाई भने अनुमति दिएको छ । अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया