
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत ।
अजोड इन्स्योरेन्स लिमिटेडले पर्बत जिल्लाको पैयु गाउपालिकामा एक दिने घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गाउपालिकाको कार्यलयको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षता रहेको कार्यक्रम गाउपालिक उप प्रमुख जसमती गुरुङको प्रमुख आथित्यता तथा गाउपालिकको सबै वडा अध्यक्ष तथा कार्य बाहक अध्यक्ष , गाउपालिका का प्रमुख कार्यकारी अधिकृत, स्थानीय राजनीतिक दलको प्रतिनिधि , बजार ब्यबस्थापन प्रमुख, पशु सेवा साखा प्रमुख तथा प्राबिधिक , कृषि साखा प्रमुख , ईलाका बन कार्यालयका प्रतिनिधि र सामाजिक ब्याक्तित्वको आतिथ्यता कम्पनीको प्रादेशिक साखा प्रमुख गोपाल पौडेलको स्वागत मन्तब्य , कृषि तथा पशु बिभागका प्रमुख दिपक पोख्रेलको प्रशिक्षण , पर्बत साखा प्रमुख हरि सुबेदीको संचालन तथा पर्बत साखाको कर्मचारी बिक्रम ढुंगानाको ब्यबस्थापन मा सम्पन्न भएको हो ।
पैयु गाउपालिकका करिब ५० जना कृषक को सहभागिता रहेको सो कार्यक्रममा १० जना कृषकले पालेका गाइ भैंसी तथा बाख्राको बिमा गरि बिमा पोलिसी बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कृषकहरुको सक्रिय सहभागिता तथा बिमा सम्बन्धि ज्ञानले बिमाको पहुँच स्थानीय स्तर सम्म पुर्याउन कार्यक्रम महत्त्वपूर्ण भएको वडा नम्बर १ का वडा अध्यक्ष …. ले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जसमती गुरुङले गाउपालिकाको आगामी बजेटमा बिमा लाई महत्त्वपूर्ण स्थान दिने जनाउँदै कृषक हरु इच्छुक हुँदा हुदै पनि विविध कारणले गाउपालिकामा बिमा प्रभावकारी हुन नसक्नु दु:खद भएको बताउनु भयो ।
उहाले यो कार्यक्रमले आफुलाइ धेरै नै प्रभाव पारेको भन्दै बिमा कार्यक्रम व्यापक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा बोल्नु हुदै प्रमुख प्रशासकिय अधिकृत …..ले बिमालाइ सक्रिय गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम को समापन गर्नु हुदै कम्पनिका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अजोड इन्स्योरेन्स बिमा क्षेत्र ब्यापक गराउन तथा बिमाको पहुँच बाट टाढा रहेक क्षेत्रका कृषकहरुको बिमामा पहुँच पुर्याउन काम गर्ने बताउनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया