News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    गायक सागर बिरहिको “शुभ साईत” सार्वजनिक (भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। लोकप्रिय गायक तथा एरेन्जर सागर बिरहिको उत्कृष्ठ लय/शब्द तथा एरेन्ज रहेको “शुभ साइत” बोलको गित बजारमा सार्वजनिक भएको छ।

    गित सागर बिरहिको अफिसियल युटुव च्यानलबाट देशभर बाहिरिएको छ। सागर बिरहि र निर्मला पुलामी मगरको गितमा आवाज रहेको छ। भिडियोमा सागर बिरहि र देवा मेगरको अभिनय रहेको देख्न सकिन्छ।

    गितको भाकाले दर्शक स्रोताको मन जितेको भिडियोले दर्शाएको छ।मिठो शब्द अनी उत्कृष्ठ आवाज बनेर गित सबैमाझ सार्वजनिक भएको छ। भिडियोलाई दुर्गा पौडेलले छायांकन रोशन गाहा मगरले सम्पादन गरेका हुन् भने सागर बिरहिले निर्देशन गरेका हुन्।
    भिडियो हेर्नुस्:

    https://www.youtube.com/watch?v=nXVA9ZLa-Yo&feature=youtu.be

    लाेक कल्याणकारी

    प्रतिक्रिया