SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१४ गते
    २१७४ &#२३४६;&#२३३५;&#२३२५;

    स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनि बरै’ गीत सार्वजनिक लोक तथा दोहोरी गायिका दिलु सलामी मगर ले आफ्नो स्वर्गीय हुनुभएका बुवाको सम्झनामा लोक गीत होनि बरै सार्वजनिक गरेकी छन् l उसो त उनको आफ्नै वास्तविक कहानिमा आधारित यस गीतमा शब्द लय स्वर तथा परिकल्पना समेत स्वयंकै रहेको छ l बुवाको स्वर्गेबास भएका जोकोहिको पनि गीत हेरेर सुनेर आँखा नरसाउला भन्न सकिन्न l दिवान किनारले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको गीत एम बि रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो l भिडियो तर्फ भने सुरवीर पन्डित र रमा थपलियाले जिवन्त अभिनय गरेका छन् l मानसिङ खड्काले निर्देशन गरेको गीतमा सागर गौतम को छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ l गीतको भिडियो दिलु सलामी मगर को युटुब मार्फत रिलिज गरिएको हो l https://youtu.be/9CsRO172I4g

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं