SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२१ गते
    १६७५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ।
    लोक सांगितिक पाटोक फरक गायक हुन् नन्दु परियार। गित संगितमा सुमधुर आवाज दिएर दर्शकलाई मनोरन्जन दिदै आएका छन्। पोहोर सालको तिज गित फुर्के डोरीले चर्चा पाएको थियो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो बर्ष पनि मिठो छमछम नाच्ने गित ठुल्दिदि बजारमा सार्वजनिक गरेका छन्। गितको शब्द गणेष अधिकारीले गरेका हुन् भने लय नन्दु परियारे गरेका हुन्। गितमा नन्दु परियार र गायिका शिलु भट्टराईको आवाज रहेक छ।

    गितको भिडियोमा अहिले चर्चिप एप टिकटक मा भाईरल भएकी दिपा बेल्बासे, गणेष सापकोटा ,रिषिराम बेल्बासे, शिलु भट्टराई, सुमन पौडेल, सुनिता पोख्रेल,अनिस कन्डेल,रिता गैरे, एन्जल भट्टराई, प्रिन्सी सापकोटा, कृष्ण बेल्बासेहरुको अभिनय रहेको देख्न सकिन्छ ।भिडियोलाई छायांकन/सम्पादन/निर्देशन गरेका हुन् बिष्णु भट्टराई ।भिडियो आर्टिस्ट म्युजिकको युटुव त्यानल मार्फत बजारमा उपलब्ध भएको छ।
    भिडियो हेर्नुस: सबैले हेरेर शेयर गर्दिनु होला

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं