
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा,। भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महा शाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियमलाई सम्शोधन गर्न आफू तयार रहेको बताएका छन् । लाखौ नागरिक जोडिएको सहकारीको उज्ज्वल भविष्य निर्माणमा आफू क्रियाशील भएर लाग्ने बताएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था रानीपौवा पोखरा ११ को ११ औं स्थापना दिवस तथा७औं खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख ढकालले हरेक क्षेत्रमा सरकारले दिएको निर्देशन पालना गर्न सुझाए ।
नियामक निकायबाट चल्न सयपत्री सहकारीलाई अनुरोध गर्दै सामाजिकउत्तर दायित्वमा अग्रणी भूमिका खेलेकोमा खुसीव्यक्त गरे । प्रदेश मन्त्रालयले सहकारीमा जनअपेक्षा अनुरुप सहकारीलाई व्यवस्थित र परिमार्जित गर्दै लगिने बताए । सहकारीका कार्यवाहक अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीले रगत अभावलाई सयपत्रीले पूर्णता दिएको बताए । कार्कीले स्थानीय तहले गर्न मिल्ने र गर्न सक्ने सबै कार्य गर्न वडा तयार रहेको बताए । सहकारीका सल्लाहकार माधव प्रसाद बास्तोला ‘मधु’ ले सयपत्री सहकारीले आर्थिक लाभ मात्र नहेरी आमनागरिकको सेवामा लागेको बताए। रक्तदान कार्यक्रममा कावा अध्यक्ष न्यौपानले सयपत्री सहकारी चुस्त, दुरुस्त र पूर्ण नियमा चलेको बताए।
काहुँ देउराली सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरेले सयपत्री सहकारीले छोटो अवधिमा निक्कै राम्रो फड्को मारेको बताए । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले स्वस्थ मानिसले १७वर्षदेखि ६० वर्ष उमेरसम्म रक्तदान गर्न सक्ने बताए । उनले उमेर पुगेका छोराछोरीलाई अभिभावकले रक्तदान गर्न प्रेरणा दिन सके भविष्यमारगतकोकुनै अभावनहुने बताए । सयपत्री सहकारीका सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेफ्स्कुन पोखरा शाखाका प्रमुख ऋषवराज रेग्मीले सयपत्री सहकारी आर्थिक बृद्धिमा अब्बल रहेको बताए ।
कार्यक्रममा स्वागतगर्दै कार्यक्रम संयोजकव सन्तराज कोइरालाले सेयर सदस्यका हितमा रहेको सहकारीमा आवद्ध सबैले आर्थिक कारोबार गर्न अनुरोध गरे । सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले १२ करोड ३९ लाख ४६ हजार ५ सय सेयर पुँजी रहेको सयपत्रीमा १ अर्ब ७ करोड ६६ लाख ६१ हजार निक्षेप रहेको बताए ।
उनले १७ करोड ३२ लाख तरलतापुँजी रहेको बताउँदै १ अर्ब १२ करोड ३७ लाख कर्जा लगानी रहेको बताए । उनले ८ करोड ९ लाख १८ हजार जगेडा तथा अन्य कोष रहेको जानकारी दिँदै यस आर्थिक वर्षमा ५ करोड २७लाख ९९ हजार खुदमुनाफा रहेको बताए । कार्यक्रममा सहकारीको ७ सिद्धान्त शिक्षा उपसमिति सदस्य प्रमिला श्रेष्ठले बाचन गरेको सहकारीका व्यवस्थापक विकास सुवेदीले जानकारी दिए । व्यवस्थापक सुवेदीले सहकारी मैत्री सेयर सदस्य रहेकाले सयपत्री सहकारीले आर्थिक फड्को मारिरहेको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया