
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो ।
विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ । समयमा रकम भुक्तानी नहुँदा प्राधिकरण कुस्मामा ७ लाख ५० हजार बढि रकम तिर्नुपर्ने भएपछि लाईन कटौती गरिएको प्राधिकरण कुस्मा वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताउनुभयो । ‘समयमा महशुल नतिर्दा लाईन काटिएको हो’ चौधरीले भन्नुभयो–‘धेरै पटक ताकेता गर्दापनि महशुल भुक्तानी नभएपछि लाईन काट्न बाध्य भएका हौं ।’
समितिले मासिक रुपमा उपभोक्तासँग महशुल वापतको रकम उठाउने गरेको भएपनि प्राधिकरणमा लगेर नतिर्ने गरेको पाईएको छ । यसले गर्दा उपभोक्ताबाट लिएको रकम समेत दुरुपयोग भएको साथै समयमा बिल नतिर्दा अनावश्यक जरिवाना र हर्जना समेत लाग्ने गरेको छ ।
समितिले गरेको लापरवाहीका कारण उपभोक्ताहरु मासिक रुपमा बिल भुक्तानी गरेर पनि अन्धकारमा बस्नु परेको गुनासो गर्छन् । ‘हामीले ऋण खोजेर मासिक रकम तिर्छौं’ स्थानीय गणेश पौडेलले भन्नुभयो– ‘सतितिले लापरवाही गर्छ यसको मार पनि उपभोक्ताले नै खेप्छौं ।’
सामुदायिक विद्युतीकरण समितिहरुलाई नेपाल विद्युत प्राधिकरणले महशुलमा छुट समेत दिन्छ । प्राधिकरणले समितिलाई दिएको छुट रकमबाट मर्मत संभार तथा व्यवस्थापन गर्नुपर्ने भएपनि ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिले प्रत्येक वर्ष १ देखि ३ लाखसम्म घाटा भएको देखाउँदै आएको छ । यता उपभोक्ता समितिले भने समितिको कमजोरी भएको स्वीकार गरेको छ ।
समयमा विद्युत महशुल नतिरेका कारण गत वर्ष पनि प्राधिकरणले विद्युत लाईन काटेको थियो । समितिको वेवास्ता र लापरवाहीका कारण सँधै समस्या आउने गरेकाले उपभोक्ताहरु नयाँ समिति गठनको माग गरेका छन् । समितिले निर्माण अवधिदेखि हालसम्म आय व्यय सार्वजनिक गर्न नसक्दा झनै समस्या भएको छ । समितिमा प्रत्येक महिना २० देखि ५० हजारसम्म आम्दानी हुने गरेको भएपनि सँधै घाटामा जाँदा उपभोक्ताहरु आर्थिक अनियमितता गरेको आरोप लगाउँछन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया