
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै जाँदा निरन्तर झ’डप भइरहेको लद्दाख क्षेत्रमा भारतले गोर्खा सैनिक परिचालन गरेको खुलेको छ । भारतले सिमा विवाद भएका स्थानमा यस अघि पनि गोर्खा सैनिकलाई प्रयोग गर्दै आएको छ ।
चीनसंग भएको सिमा विवाद होस् वा पाकिस्तानसंग भारतले गोर्खा सैनिकलाई नै पहिलो लाइनमा प्रयोग गर्ने गरेको छ । हालै सार्वजनिक भएको एक भिडियोमा लद्दाक क्षेत्रमा नेपाली आवाज सुन्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा भारतीय सेनाले चीनको एउटा गाडी नि’यन्त्रण’मा लिएका छन् ।
एक जना चीनीया सेना पनि क’ब्जामा लिएको भिडियोमा देख्न सकिन्छ । सो भिडियोमा नेपाली आवाज सुनिन्छ । गोर्खा सैनिकका नेपालीले ‘गोद” ‘हान’ शब्द प्रयोग गरेका छन् । उनले नेपाली शब्द प्रयोग गरेर निनियाँ सैनिकलाई गा’ली गरिरहेको प्रष्ट सुन्न सकिन्छ ।
तर भारतीय पक्षले भने सो भिडियोमा सत्यता नभएको प्रतिकृया दिएको छ । यता, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले भने सो क्षेत्रमा गोर्खा सैनिक परिचालन गरिएको हुनसक्ने बताएका छन् । चीनको सीमामा आइपीबीपी (इन्डो–तिब्बत बोर्डर पुलिस) मात्र परिचालन गर्ने नीति नभएका कारण गोर्खा सैनिक हुन सक्ने उनको आँकलन हो ।
भारतले ‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र कस्मिरमा मात्र होइन, नागाल्यान्ड र पञ्जाबसहित अन्य कुनै पनि सीमामा परिचालन गर्ने गरेको छ । गोर्खा सैनिक भारतको मुख्य ल’डाकु दस्ता भएकाले सिमाना रक्षाका लागि सो टोली परिचालन गर्ने गरेको छ ।
गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त’नाव चलिरहेको छ। दुई सेनाबीच अनेकौँ पटक झ’डप भएका छन्। झ’डपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नि’यन्त्रण’मा लिएको तस्बिर पनि भाइरल बनेको छ।
छिमेकी चीन र पाकिस्तानसँग हुने गरेका सैन्य तुनावका बेला भारतले गोर्खा पल्टनलाई ‘फ्रन्ट लाइन’मा परिचालन गर्ने गरेको छ। सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग यु’द्ध लुडेको थियो। भुटान र चीनको सीमानजिकै दोक्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आमनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन परिचालन गरेको थियो।
भारतले ५ अगस्ट २०१९ मा जम्मु–कस्मिर र लद्दाखलाई छुट्टाएर नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा भारतले आफ्नो भूमिलाई समावेश गरेको भन्दै चीनले विरोध गर्दै आइरहेको छ।
https://www.facebook.com/watch/?v=186440812618581


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया