
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
सन्जु खनाल बुटवल | चिनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस अर्थात कोभिड १९ विस्वका धेरै देशहरुमा महामारी को रुपमा फैलिएको छ । हालसम्म पनि यो भाइरसको कुनै पनि खोप तथा औसधि पत्ता नलागेको हुदा यसले विस्व जगतलाइ नै ठुलो चुनौती दिएको छ ।
जसको प्रभाव हाम्रो देश नेपालमा पनि पर्न गएको छ । यो भाइरसको असर कम गर्न विस्वका अधिकाम्स देशहरुले लकडाउनको प्रयोग गरिरहेका छन , सोहि अनुरुप हाम्रो देश नेपालले पनि यो भाइरस सकेसम्म कम मानिसमा देखियोस भन्ने अभिप्रायले नेपाल सरकारले बिगत २ महिनादेखि देशलाइ लकडाउन गरिरहेको छ ।
जसको कारणले देशमा उद्योगधन्दा , कलकारखाना , ब्यापार , बिद्यालय , कलेज, सावजनिक यातायात सबै ठप्प छन । जस्ले गर्दा देशको अर्थतन्त्र पनि दिनप्रतिदिन कमजोर बन्न पुगेको छ । लकडाउनकै कारणले अहिले देशका बिभिन्न सहरहरुमा दैनिक काम (जागिर) गरि आफ्नो अध्ययनलाइ प्राथमिकता मा राखि भाडामा वा डेरामा बस्दै आएका बिद्याथिको जिवन अत्यन्तै कस्टकर र पिडादायि बनेको छ ।
शुरुशुरुमा लकडाउन कति लम्बिने हो थाहा नभएको र निरन्तर गर्दै आएको जागिर गुम्ला भन्ने डरले अधिकाम्स बिद्याथि आफ्नो घर जान सकेका थिएनन । सरकारले कोरोना भाइरस नफैलियोस भनेर लकडाउनलाइ झन कडा गर्दै लग्यो , जस्ले गर्दा सम्पुर्ण अफिसहरु बन्द हुन पुगे । यसको असर पुर्णरुपमा जागिर गरेर आफ्नो अध्ययन खर्च जुटाउने बिद्याथिमा पर्न गयो । कुनै बिद्याथिले त आफ्नो खर्च सङसङै घर्को खर्च समेत सोहि जागिरबाट चलाउदै आएका थिए ।
उता घरबाट छोरा वा छोरिले कतिबेला पैसा पठाउछ र साहुको रिन तिरौला भनेर बाबुआमाले फोन गर्छन , एता छोरा वा छोरिको लकडाउनको कारणले अफिस नभएको कारण देखाइ अफिसले कुनै पनि कर्मचारिलाइ कुनै पनि सेवा तथा पारिश्रमिक नदिने कुरा गर्छ , कुनै कुनै अफिसले त ब्यावसाय नै धरापमा पर्न लाग्यो अब हामि तापाइहरुलाइ राख्न सक्दैनौ भनेर कल गर्छन । येस्तो बिसम परिस्थिति मा सहरबाट छोरा वा छोरिले आफ्ना बाबु आमालाइ के भनेर कुरा गर्ने ? यता घरबेटिले आफुहरुको अन्य कुनै आम्दानिको स्रोत नभएको , ब्यबसाय सबै बन्द भएको बहाना देखाइ बारम्बार भाडा माग्दै आइरहेका छन । सरकारले लकडाउनको अबधिमा कुनै पनि बहालवालाहरुलाइ सोहि अबधिको भाडा नलिनु भन्ने बिभिन्न सन्चार माध्यम बाट सुनिन्छ तर यथातमा त्यो हुन सकेको छैन ।
उता विस्वविद्यालयले बिद्याथिको पठनपाठनमा केहि हदसम्म पहुच पुयाउने उदेस्यले अनलाइन कक्षा सन्चालन गर्ने कुरा गरेको छ । जस्ले गर्दा कलेजहरुले पनि अनलाइन कक्षा सन्चालन गर्दै छौ भनेर बिद्याथिहरुलाइ सुचना पठाउछन । तर जागिरलाइ आम्दानिको मुख्य स्रोत मानि आफ्नो अध्ययनलाइ निरन्तर्ता दिदै आइरहने बिद्याथिहरुलाइ भने अनलाइन कक्षा को कुनै औचित्य देखिएन ! मुख्य कारण घरभाडा बुझाउनै नसकेको कारण देखाएर घरबेटिले नेट समेत बन्द गरिदिएको अबस्था छ ।
घरबेटिको घरभाडा तिर्ने कुरा त परै छ , बिहानसाझ के खाने भन्ने कुराले बिद्याथिहरुलाइ पिरोलेको छ । यस्ता अनेकौ पिडाहरुले गर्दा बिद्याथिहरुले आत्महत्या गर्ने प्रयास गरेको बिभिन्न माध्यमबाट सुनिदै आएको छ । यसरि कस्टकर र पिडादायि जिवन बिताइरहेका बिद्याथिहरुका लागि न त सरकारले नै कुनै कदम चाल्न सक्यो ! न त अन्य कुनै निकायको ध्यान जान सक्यो ! सरकारले उनिहरुलाइ घरसम्म पुर्याउने कुनै ब्याबस्था गरेको पनि देखियन ।
आखिर बिद्याथि भबिस्यका देशका बलिया पिल्लर साथै अर्थतन्त्रमा मुख्य भुमिका खेल्ने पात्र हुन भन्ने किन बुझ्न सकिएन ? आखिर कहिलेसम्म बिद्याथिले पिडादायि र कस्टकर जिवनको सामना गरिरहनुपर्ने होला ? कहिले सम्म ? ? ? ? सन्जु खनाल बुटवल


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया