
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
किसान यतिवेला समस्यामा परेको छ।लक डाउनले गर्दा मल,किटानासक अौषधि भिटामिन कुखुराका दाना गाई भैसिलाई खुवाउने चापाट देखि कृषि अौजार सम्मका अत्यअावश्यक समाग्रि अावश्यकता परिरहन्छ। नुन तेल त तपशिलका बिषय भए तर कोभिड – १९ कोरोना भाईरसले गर्दा लकडाउन मा थप कडाई गरेको देख्न र सुन्न पाउछौ।तर स्याङ्जाको भिरकोट नगरपालिका -१ बयरघारी बजारमा अाज बिहानै देखि मानिसको ठुलै भिड लागेको छ।।हेर्दा मेला महोत्सवमा दर्शकको भिड भन्दा कम भने देखिदैन थियो।
सिदार्थ राजमार्गमा पर्ने बयरघारी बजारमा अवस्थित एक सहकारीले पचास बोरा रासायनिक मल बितरण गर्दा झण्डै तिन सय जना किसानको बिहान ७ बजे देखि देखिएको भिड मध्यन्न को ४ बजे सम्म पनि रहिरह्यो।।कसैले मल पाए कसैले मल पाएनन तर किसानहरु लामो समय पछि परिचित अनुहार हरु अाफन्तजन हरु साथीभाईहरु भेटहुदा मज्जाले नै हात समाएर हासेको देख्न पाहिन्थ्यो।तर ३० मिटर दुरीमा रहेको भिरकोट नगरपालिका को कार्यलय भने दैनिक जसो खुल्ल रहने गर्छ।।
अाज पनि मेयर छायाराम खनाल अाफ्नो साधन बाट नगरपालिका कार्यलयमा उपस्थित भए तेहि किसानका भिड छिचोलेर तर लकडाउनको समयमा सडकमा यतिधेरै भिड जम्मा हुनु हुदैन पनि भनेन।मेयर न्युज २४ को लाईभ टेलिकाष्टको लागी सुटेड बुटेड अवस्थामा अाफ्ना भनाईहरु कोभिड१९ कोरोना रोकथाम,क्वारेन्टायन निर्माण,राहत बितरण र कोरोना राहात कोषको बिषयमा मिठासपुर्ण ढगंले राख्न मनहरु का छालहरुले तरङ्ग ल्याईरहेको देखिन्थियो।तर ३० मिटर दुरीमा जम्मा भएको उत्पात भिडतर्फ ध्यान गएन।तेतिवेला वहाले सायद लकडाउन पनि बिर्सनुभएको थियो।
जिम्मेवार निकायको प्रमुख सामाजिक दायित्व पर जाअोस तर who र नेपाल सरकार स्वास्थ्य मन्त्रालय ले जारी गरेको कोभिड -१९ कोरोना भाईरस सम्बन्धि निर्देशिका ख्याल नै राख्नु भएन चुपचाप मुखदर्शक बन्नु भयो।लकडाउनको समयमा जिल्ला, नगरका सिमा के प्रदेशकै सिमामा काडेतार लगाएको अवस्था छ।तर एउटा सहकारीले मलबितरण गर्न सुचना नै जारी गरिए जस्तै पुर्वसुचना अनुसारनै मल बितरण गरिएको जस्तै सिनारी देखिन्थियो।तर यहाँ निर प्रश्नहरु थुप्रै जन्मिने गर्दछ।।लकडाउनको अवधि भर हुल जमात,भिडभाड गर्न नपाईने अाचारसमिंता जारी गरिएको छ।
यस क्षेत्रमा तेति ठुलो भिड जम्मा हुनु ले नगरपालिका/ नगरप्रमुख को लाचार कार्यशैलिले बुझ्नु पर्दछ।।नगरले सहकारीहरु सगं समन्वय गरेर बिक्रिबितरण प्रणाली ब्यावस्थित गरिनु पर्ने हो।नगरपालिका सगं २/३ अाोटा सवारी साधान छ।।निस्चित किसानहरुलाई पायक केन्द्र तोकेर वडा स्तरमै बितरण गर्न सकिन्थ्यो।तर किन यसो हुन सकेन,सघिंय सरकार का निति कार्यक्रम स्थानिय सरकार हरुले पालाना र कार्यन्वयन गर्न नपर्ने हो या स्थानिय सत्ताको दादागिरी हो।सम्बन्धित निकायको लापरबाही र गैरजिम्मेवारी पनले जनताको स्वास्थसगं खेलवाडको जिम्मेदारी भोली कस्ले लिने,सम्बधित निकायहरुले नै यस्ता कार्यलाई प्रोत्साहन दिएको होकि।
कोभिड१९ – कोरोना भाईरसको महामारी को चपेटामा छौ।यो अाक्रान्त घडीमा हामीले यस्ता कमिकमजोरी गर्दै गर्दा ठुला समस्याहरु अाईनपर्ला भन्न सकिन्न तेसै हामी बेलैमा सचेत र सजग हुने कि.स्थानिय सरकारहरु पनि गद्धि अासिन, चारपाङ्ग्रे सवार र मिठा प्रवचन मात्रमा केन्द्रित नभएर अाफ्नै सिर्जशिलता र विवेक साधेर अाफ्ना नगर सम्मुनत बनाउनु तर्फ अर्जुनदृष्टि लगाउने कि।यस्तै उदासिनता देखाई रहने होला। मेरोखुल्दुली।धन्याबाद।।
(मोहन गुरुङ भि.न.पा -८)


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया