
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जा-भीरकोट नगरपालिका -१ मा रहेको करूङ बयरघारी मुस्लिम युवा क्लब’ र ‘करूङ बयरघारी मुस्लिम समाज’ द्वारा कोरोना भाइरस बाट प्रभावित विपन्न परिवारका लागि भीरकोट नगरपालीका प्रकोप व्यवस्थापन कोषमा संकलनको लागि नगर प्रमुख छायाराम खनालज्यु लाई रु.६०,००० हस्तान्तरण गर्नुभएको हो।करुङ मुस्लिम युवा क्लवका अध्यक्ष महम्मद जुमल अलिले एक कार्यक्रम मार्फत नगर प्रमुख छायाराम खनाल लाई नगद हस्तान्तरण गर्नुभएको थियो।
राहात स्वारुप चामल, दाल, नुन र तेल को लागि (७५ विपन्न परिवार वरावर ) नगद हस्तांतरण गरेको हो भने क्लबले अभियान चलाए पनि मुख्य भुमिका करूङ बयरघारी मुस्लिम समाज कतार साथै करूङ बयरघारी मुस्लिम समाज ले गर्न्नु भएको थियो अभियान मा क्लबलाई साथ दिने सम्पुर्ण लाई धन्यबाद आभार प्रकट गर्दै क्लवका अध्यक्ष मोहम्मद जुमाल अलि ले । सबै संग हातेमालो गर्ने प्रतिबद्धता गर्दै यो विपतको घडिमा हामी आ-आफ्नो ठाउ बाट थोरै धेरै न्यूनवर्गीय परिवारहरु लागी सहयोग गरौं । आफु पनि बाच्ने र विपन्नवर्ग हरूलाई पनि बचाउने वातावरण गर्नु पर्छ भन्दै , अन्तराष्ट्रिय सकंटमा हुने खाने वर्ग हरूले सहयोग गर्नु पर्दछ, नेपाल सरकारको नियम पालना गर्दै लकडाउन सफल पार्न कार्यक्रमा अनुरोध समेत गर्नु भएको थियो।

नगर प्रमुख छायाराम खनाल ज्युले सकंटको घडिमा मानविय भानावालाई उच्च राख्दै हातेमालो गर्नुभएकोमा ,बिपतको घडिमा यस्तै प्रकारको सहयोगको भावना हुनु पर्छ भन्दै सम्पुर्ण लाई धन्यबाद दिदै यो राहत सही ठाउमा सदुपयोग गर्ने समेत प्रतिबद्धता ब्याक्त गर्नुभयसकंटम आयोजित कार्यक्रममा भी न पा- १ का वडा अध्यक्ष दीपेन्द्र केसी, करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू , समाजसेवी हाजि जब्बार अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, अमिर हाम्जा, हाजी युनुस, मोहम्मद हनिफ, मज्बुन हसन, सैयद मुमद, दिन अहमद, क्लबका पदाधिकारीहरू , वरिष्ठ उपाध्यक्ष कुदरत अलि, सचिव अहमद अलि, कोषाध्यक्ष अब्दुल मजिद , युवा दाजुभाइ हरू, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थिती रहेको थियो ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया