
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
लेखक : बिक्रम ढुंगाना त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन । २०७२ साल बैशाख महिनाको भुइचालो र हालसालै कोरोना भाइरस ले निम्त्याएको विपतिले एकदमै फरक रुपमा पाएको महशुस गर्दैछु ।बेलाबखत झकझकाइ रहने भुइचालो र अहिलेको कोरोना भाइरसले एकोहोरो मृत्यु – चिन्तनमा घुमी रहदा “हे भगवान !” बाहेक अरु शब्द नै निस्किन्न । दिमागमा अब बाचिदैन होला भन्ने सन्देश प्रवाह भइरहन्छ र यस्तै चिन्तनले मृत्युप्रति खोतलिएको छ मेरो मन मस्तिष्क र भिन्न लेखक , दार्शनिकहरुको मृत्युका आलेख संगै कोर्दैछु केही शव्द अनि वाक्य ।
जिन्दगीको परम सत्य , परम अकाट्य , परम निसन्देह , परम अनिवार्य , परम अपरिहार्य र परम गन्तब्य बिषय भएर पनि सर्वाधिक थोरै पटक सोचिने , बुझिने र बोलिने शब्द हो मृत्यु ।मरणको बिषयमा कुरै गर्न पनि मान्छेहरु डराउछन , त्यसैले शब्दमा पनि स्वर्गवास , देहत्याग , चिरनिन्द्रा , देहान्त , बैकुण्ठबाँस जस्ता शब्द प्रयोग गरिन्छ ।खस्नु भएछ , बित्नु भएछ भन्ने शब्द भयबाट बच्ने गरेको देखिन्छ आम प्रचलनमा । लास नहेर्ने , घाट नजाने ब्यक्तिहरु धेरै हुन्छन ।
मृत्युप्रती यस किसिमको भए स्वभाविकै हो , मर्नु एकदिन सबैले पर्छ र सानैदेखि मृत्यु भनेको महादशा हो भन्ने गरिन्छ र मनसपटलमा त्यही रहन्छ । दार्शनिक सुकरात भन्नुहुन्छ ” मृत्युदेखि भयभीत हुनु कायरहरुको काम हो , किनकी असली जीवन भनेकै मृत्यु हो “।त्यसैगरि साधु यतीन्द्र दास भन्नुहुन्छ ” जिन्दगी मृत्युको प्रयोगशाला हो ” ।अनुभवीहरु भन्छन , मर्ने कला सिक्नलाइ बाच्नेकला पनि सिक्नुपर्छ ।तसर्थ हरदिन यसरी बाच कि तिमिले एकदिन सानदार मृत्युवरण गर्नुछ ।
त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन ।
महात्मा बुद्ध आफ्ना शिष्यहरुलाइ बेलाबेला सम्शान घाटमा पठाउथे र मरण – स्मरण साधना सिकाउथे ‘मेरो कुनै पनि बखत , कुनै पनि क्षण मृत्यु हुन सक्छ ।यस्तो अनिश्चित जीवन बोकेर हिड्ने मेरो मनमा कतै मनोबिकार त छैन? यदि छ भने त्यसको उन्मुलन तुरुन्तै गर्नेछु ।
महात्मा बुद्धद्वारा शिक्षित यो मरण – स्मृति साधना अभ्यास आज हरेकलाई आवस्यक छ।आज मानिस स्वार्थी , भ्रष्ट ,हिशक , अत्याचारी भएको छ ।आफू बाहेक अरु संग कुनै चासो राख्दैन । मै खाउ , मै लाउ स्वभावले ग्रसित छ ।मोह , लोभ , स्वर्थमा जेलिएको छ ।यस प्रकारको स्वभावले मानिस मर्नुपर्छ भन्ने नै बिर्सिएको छ ।त्यसैले मानिस घाटमा गएर राम्ररी देखेर बुझेर आउ कि आखिर जिन्दगीको अन्तिम परिणति के हो भनेर ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया