१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । यहि माघ ९ गते देखि १९ गतेसम्म कुश्मा बजारको बढागाउँ चौरमा आयोजित छैठौं पर्वत महोत्सवमा रिलायन्स लाइफ इन्स्योरेन्स लिले सञ्चालन गरेको लक्की ड्र मा ४६५ जना सहभागिहरुले सहभागिता जनाएका छन् ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको हातबाट खोलिएको लक्की ड्र कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख सुदिप राज ढुङ्गाना,बेनि शाखा प्रमुख मुक्ति पौडेल, कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, जि.स.स प्रमुख मनोहर वि पौडेल, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, उद्योग वाणिज्य संघ पर्वतका सम्पुर्ण पदाधिकारी, छैठौं पर्वत महोत्सव समापन समारोहका अतिथिहरुको उपस्थिति थियो।
५ लाखको बीमा पोलिसी उपहार भने पर्वत जिल्ला कुश्मा नगरपालिका ५ का सुप्रिया भुसाललाइ, ४ लाखको बीमा पोलिसी उपहार कास्कि जिल्ला अन्नपूर्ण गाउँपालिका काँडेका अतित गुरुङ र ३ लाखको बीमा पोलिसी उपहार पर्वत जिल्ला कुश्मा नगरपालिका १२ का दिपक जि सिलाइ परेको थियो ।

प्रतिक्रिया