
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ रु. १ करोड बढी दान संकलन गर्दै शनिवार सकिएको छ।महायज्ञमा भूमिदान समेतको गरी कुल १ करोड ६ लाख ११ हजार ७ सय ९२ दान संकलन भयो ।त्यस्तै करिव ७५ मुरी धान तथा २२ मुरी चामल पनि संकलन भएको छ । समापनको दिन स्थानीय भतेरे परिवारले गोप्य दान समेत गरेको छ।त्यस्तै यज्ञ अवधिभर ७ जनाको ब्रतबन्ध, ६ जनाले चौरासी पुजा तथा कुल १३ जनाले तुलादान समेत गरेका छन्। यज्ञको समापन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्म संस्कार विर्सने मानिस मानव हुन नसक्ने औँल्याउँदै हिन्दु धर्मको संरक्षणमा जोड दिए ।दानवीरलाई सम्मान व्यक्त गर्दै अध्यक्ष कुँवरले पाउँदुर धारापानीलाई पुण्यभूमि बनाउनुपर्ने धारणा राखे।
प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतमले सबैको साथ सहयोगबाट यज्ञ सम्पन्न भएको जनाए ।पोखराबाट नजिकै भए पनि पाउँदुर क्षेत्रमा आफ्नो पहिलो यज्ञ भएको उनले सुनाए । मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले छोटो तयारीमा यज्ञ सम्पन्न गर्नुपरेको अनुभव सुनाए । कोषाध्यक्ष भेषराज पौडेलले शिवालयलाई बृहत तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने जनाए ।सह–कोषाध्यक्ष कमला केसीले उद्देश्य पुरा गर्न पाउँदुरवासी एक जुट हुनुको विकल्प नभएको औँल्याइन्।
यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य छ। मूल आयोजक समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सचिव फणिन्द्रप्रसाद पौडेलले स्वागत तथा मूल आयोजक समितिका महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।यज्ञ यहि माघ १० गतेदेखि १८ गतेसम्म भएको हो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया