
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिकाको पाउँदुर शिवालयमा शनिवार सकिदै गरेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शुक्रवारसम्म कुल ९५ लाख ५७ हजार २ सय ४३ दान सकंलन भएको छ । जसमध्ये शुक्रवार मात्रै रु.२२ लाख ११ हजार ५ सय ३१ संकलन भएकोमा हालसम्मकै सबैभन्दा बढी डहरमुनी बल्लवका परिवारले एकमुष्ट रु.५ लाख ५५ हजार ५ सय ५५ दान गरेका छन् ।त्यस्तै शुक्रवारसम्म ७० मुरी धान तथा करिव २० मुरी चामल पनि संकलन भएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
नौं दिनसम्म चल्ने महायज्ञमा त्यहाँका वासीन्दा खुलेर लागेको देखिन्छ ।उनीहरुले गक्ष अनुसारको दान समेत गरेका छन् । दिनरात नभनी उनीहरु यज्ञ सफल पार्न लागि परे।यज्ञमा हालको अन्नपूर्ण गाउँपालिका ३, २ र १ वडा (साविक ढिकुरपोखरी गाविस) वासीको उल्लेख्य उपस्थिती रहयो।
शुक्रवार यज्ञलाई सम्बोधन गर्दै पुर्व सांसद शारदा पौडेलले धर्मकर्ममा नेपालीले विश्वास गर्ने बताइन्।बच्चालाई असल संस्कार दिनुपर्ने औँल्याउँदै पुर्व सांसद पौडेलले यज्ञ गरिएको ठाउँ ऋषिमुनीको तपोभुमि हुने धारणा राखिन्।कार्यक्रममा श्रेष्ठ दानदाता परिवारको तर्फबाट डहरमुनी बल्लव परिवारका सदस्य तत्कालिन जिविस सभापति पुण्यप्रसाद पौडेलले पनि भनाई राखेका थिए ।
यज्ञमा तीर्थराज पौडेल, देवका पहारी पौडेल, भेषराज पौडेल र सीता पौडेलले मुल कर्ताको भुमिका निभाएका छन् ।त्यस्तै वासुदेव पौडेल उपवाचक, ज्यो.प अमृत ढुङगाना गणेश, प.पुण्यप्रसाद सुवेदी यज्ञ आचार्य तथा रुद्रीतर्फ प.शिव पौडेल र हवनमा कृष्ण पौडेलले साथ दिइरहेका छन्। शनिवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष युवराज कुँवरको प्रमुख आतित्थतामा कार्यक्रम गरी यज्ञ सक्ने तयारी छ।जस पुर्व थप दानदातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया