
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, पुरस्कार वितरण एवं विविध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले विद्याकी देवी सरस्वती पुजाआजा आरधनाका गरे । कार्यक्रममा वर्ष २०७६ मा विभिन्न विधाका अब्बल विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।
समारोहमा बोल्दै विद्यालयका संस्थापक एवं प्राचार्य अर्जुनप्रसाद पाण्डेले विद्यालयले अभिभावककै सरसल्लाह र सुझावलाई अंगिकार गर्दै विविन्न आरोह अवरोप पार गर्दै आएको बताए । १ देखि १२ सम्म कक्षा सञ्चालन गरिएको विद्यालयमा ११ र १२ कक्षामा व्यवस्थापन तथा होटल व्यवस्थापनका कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिए । प्राचार्य पाण्डेले हाल ५ सय ५० विद्यार्थी अध्यायनरत विद्यालयमा ३६ जना शिक्षक कर्मचारी रहेको जानकारी दिंदै आफुहरुले सर्टिफिकेटमा देखिने अंकलाई भन्दापनि नेपाली माटो सुहाउँदो विद्यार्थी उत्पादनमा ध्यान दिइने औल्याए ।
कार्यक्रममा बोल्दै नागरिक समाज कास्कीका संयोजक विष्णुहरी अधिकारीले विद्यालय वरपर सूर्ती तथा मदिराजन्य वस्तु विक्रीमा रोक लगाइनुपर्नेमा जोड दिए । विद्यालयका अभिभावक संयोजक झम्कनाथ पौडेलले विद्यालय समय अनुसार परिवर्तन हुन सकेकोमा खुसि व्यक्त गरे ।
समारोहमा वडा नम्बर ६, कृषि प्रविधि संयोजक विष्णु केसी, बसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल, शिशु विकास तथा स्याहार केन्द्र बैदामका अध्यक्ष अनिलजंग थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, अभिभावक मेनबहादुर गुरुङ्ग, सावित्री अधिकारी, टिकाराम भण्डारी, भूपू विद्यार्थी अस्मिता तिवारी लगायतले पुरस्कार वितरण तथा शुभेच्क्षा व्यक्त गरेका थिए । विद्यालयका सह–प्राचार्य बविता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी रोशना तामाङ्गले स्वागत गरेकि थिइन । विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया