
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत बुधवारसम्म ५२ लाख बढी रकम संकलन भएको छ । बुधवारसम्म भुमिदान समेतको गर्दा कुल ५२ लाख ९५ हजार १० रकम संकलन भएको हो ।जसअन्र्तगत कुलामाथी रयालेकी पिताकुमारी पौडेलको परिवारले रु.३ लाख १ हजार १ सय २६ बराबरको भुमिदान गरेको छ ।त्यस्तै भकारीडाँडाका रविलाल पौडेल तथा मराउँचेका देवीप्रसाद पौडेल परिवारले तुलादान गरेका छन्।महायज्ञ अन्त्यतिर आउँदा भक्तजन तथा दानवीरको सहभागिता दिनानुदिन बढ्दो छ। बुधवार यज्ञलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद राजीप पहारीले जन्मभुमि स्वर्गभन्दा प्यारो हुने औँल्याउँदै त्यस भूमिलाई माया गर्नुपर्ने बताए ।भौतिक विकाससँगै समाजमा विकृतिहरु बढ्दै गएको उनको भनाई छ।
सांसद पहारीले प्रदेश सरकारको पहलमा पाउँदुरकोटमा बहुसांस्कृतिक ग्राम बनाउन लागेको पनि स्पष्ट पारे ।त्यस्तै अन्नपूर्णमा रहेको बाँदर आतङ नियन्त्रण गर्न पनि आफूले भुमिका खेल्ने उनको प्रष्टयुक्ति थियो।काँग्रेस नेता शुक्रराज शर्माले संस्कार बचाइराख्नुपर्नेमा जोड दिर्दै त्यसमा यज्ञको ठुलो महत्व रहने औँल्याए ।उनले मन्दिर पुनःनिर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए ।शर्माले पाउँदुर आफ्नै ठाँउ भएको भनाई पनि राखे।कार्यक्रमका बीच राष्ट्रिय परोपकार महासंघ हेमजाले भजन प्रस्तुत गरेको थियो।
यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् । यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ ।यज्ञ यहि माघ १८ गतेसम्म चल्नेछ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया