
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, पर्वत । पर्वत जिल्लाको तिलाहारमा घर भई स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेका छोरा हाल युकेमा बसोबास गर्दै आउनु भएका सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि २१ लाख १७ हजार ७२७ रुपैया सहयोग गर्नुभएको छ ।
जलजला गाउँपालिकाको वडा नं २ पुर्णगाउँमा अबस्थित लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माण शिलन्यास गर्दै लामिछानेले सहयोग रकम हस्ताण्तरण गर्नुभएको थियो । २०७२ सालमा आएको महाबिनाशकारी भुकम्पको कारण जिर्ण भएको हजारौं लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि उक्त रकम हस्ताण्तरण गर्नुभएको थियो ।
धौलागिरी क्षेत्र कै सबैभन्दा पुरानो ठानिने अर्थात झण्डै ८०० बर्ष भन्दा पुरानो ईतिहास बोकेको लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर अब सुन्दर रुपमा निर्माण हुने समाजसेबी लामिछानेले बताउनु भयो । उहाँले बिगतका दिनहरु सम्झदैं आयोजित कार्यक्रममा भन्नु भयो म यस स्थानमा २०४२ सालमा बाबाको साथमा आएको थिए आज आफै यस स्थानमा हाम्रा बाबा स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेको आर्सिवादको कारण आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दा बोल्दै भाबुक देखिनुभएका लामिछानेले मर्यादा पुरुष रामले कुनै बेला लक्ष्मणलाई भनेको कुरा सम्झिदै भन्नुभयो “यो लंका सुनैले बनेको भएपनि मलाई कुनै रुची छैन किनकी मेरा लागि जननी जन्मभुमी भनेको स्वर्ग भन्दा पनि महान छ” उहाँले थप्नु भयो मेरा लागि मेरो कुल, मेरा आफन्त र मेरो देश सबैभन्दा प्रिय छ कामको शिलसिलामा जहाँ भएपनि यो माटोले मलाई सदैभर हिन्दु धर्म र आफ्नो पन दिईरहन्छ । म जहाँ भएपनि मेरो र मुटु नेपालमा नै छ मेरो धर्म नेपाली हो, मेरो कर्म नेपाली हो, मेरो भावना नेपाली हो, मेरो मुल्य र मान्यता नेपाली नै हुन्छ यसकारण आफुले मातृभुमीलाई कहिल्यै नबिर्सने बताउनु भयो ।
जलजला गाउपालिका २ पुर्णगाउँमा निर्माण हुने लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिरको शिलान्यास प्रमुख अतिथिको रबिन्द्रजँग लामिछाने गर्नुभएको थियो । कार्यक्रममा लामिछाने जिसी गर्ग गोत्रिय र कार्की क्षेत्री समाजका अभियान्ताहरुले रबिको कामलाई उच्च मुल्याङकन गर्दैसम्मान गरेका थिए ।
बिश्वभरमा हिन्दु मन्दिर तथा नेपाल र बेलायत सरकारको बिचमा पुल जस्तै रहनुभएका लामिछानेले यसभन्दा अगाडी सयौं सामाजीक काममा निरन्तर योगदान गर्नुभएको छ । समाजसेवालाई आफ्नो जिम्मेबारीको रुपमा देख्ने सामाजीक अभियान्ता रबिन्द्रजंग लामिछाने रबिले बिगतमा बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गर्नु भएको थियो भने उहाँले नेपालमा ५० असहाय बालबालिकाको बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था गरिदिनु भएको छ । मानवीय सहयोगबाहेक कयौं मठमन्दिर बनाउन पनि निकै उच्च स्तरको आर्थिक योगदान छ ।
यस्तै शिलान्यास कार्यक्रममा बोल्दै अर्का अतिथी क्षेत्री समाज नेपालका नेता डा.डिल बहादुर क्षेत्रीले जिसी क्षेत्रीहरुको ईतिहास नेपालमा निकै उच्च रहेको बताउनुभयो । इतिहासका केहि कुराहरु हेर्दा जुम्लाबाट जलजलामा आएर क्षेत्रीहरुले निकै सम्मान गर्न लायक काम गरेको पनि बताउनु भयो । सामाजीक अभियान्ता रबिन्द्रजंग लामिछाने रबिलाई देखाउँदै क्षेत्रीले भन्नुभयो उहाँ मेरो भाई धन र मन हुने मानिसहरु कम छन् त्यसमा मेरो भाई धन र मन दुबैले भरिपुर्ण रहेछ भगवान रबिका सबै चाहाना पुरा गरुन भन्दै निकै उच्च स्तरको सम्मान ब्यक्त गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा अन्य बन्धुबान्धवहरुले पनि मन्दिर निर्माणको लागि सहयोग रकम हस्ताण्तरण गरेका थिए । मन्दिर पुननिर्माण समितिका अध्यक्ष प्रकाश जिसिको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य आर्थिक सँयोजक डम्बरबहादुर जिसि र सञ्चालन सचिव याम बहादुर जिसिले गर्नुभएको थियो ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया